आस्थाको महापर्व छठ पर्वअन्तर्गत काठमाडौंको पचली टेकुस्थित बाग्मती नदीमा व्रतालुले अस्ताउदो सूर्यलाई अर्घ्य दिएर पूजाअर्चना गरेका छन्। व्रतालु यहाँका इतिहास वर्णित सरोवर गङ्गासागर,अरगजालगायत पोखरीमा अर्घ्य सामग्री लिइ सूर्यलाई पूजा अर्चना गरेका हुन्।
Here goes pf editor
अर्घ्य सामग्रीमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी, कन्दमूल र विभिन्न वनस्पति राख्ने परम्परा छ।
यस पर्वमा भुसवा र कृषिजन्य अन्नको पीठोबाट बनाइएका पकवानसँगै केराको घरी, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो आदि सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ र साँझतिर अस्ताउने सूर्यको नमन गर्दे अर्घ्य दिइन्छ।
सरकारले लिखित पत्र दिएपछि मात्रै पक्राउ प्रक्रिया अघि बढाउने पक्षमा प्रहरी उभिएको छ। गृहमन्त्री गुरुङले शुक्रबार राति प्रधानमन्त्री बालेन्द्र शाहलाई बालुवाटारमा ब्रिफिङ गरेलगत्तै प्रहरी प्रधान कार्यालय पुगेर पक्राउका लागि दबाब बढाएका थिए।
एमाले निकट विभिन्न २३ जनवर्गीय संगठनले गौरीबहादुर कार्की जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
जल तथा मौसम विज्ञान विभागको विभिन्न क्षेत्रका वर्षा मापन केन्द्रहरूमा आज साँझ भएको अभिलेखअनुसार पछिल्लो २४ घण्टामा आज सल्यानमा सबैभन्दा बढी ७५.२ मिलीमिटर वर्षा भएको छ।