१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

तिहारै आयो (फोटो फिचर)

तिहार नजिकिएसँगै फूलको व्यापार पनि बढेको छ। तिहारको लागि नर्सरीमा लगाइएको फूललाई बजारसम्म पुर्या उन किशानहरुलाई पनि भ्याई नभ्याई छ। नेपाली बजारमा भारतबाट समेत फूल आउने गर्छ। अहिले किशानहरु तिहारका लागि लगाइएको फूल टिप्न व्यस्त छन्। चन्द्रागिरी नगरपालिका रामकोटका किशान अहिले बारिमा लगाएको फूल टिपेर बजारमा लैजान व्यस्त छन्। हेरौं तिहारका लागि तयार गरिएका फूलको तस्बिर :

 

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App