१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

माईतीघरमा प्रदर्शनकारीको प्रश्न : राष्ट्रपति किन मौन ?

बलात्कारका घटनाविरुद्ध स्वतन्त्र युवाहरुले प्रदर्शन गरेका छन्। कालो कपडा लगाएका उनीहरुले राजधानीको माईतीघर मण्डलामा प्रदर्शन गरेका हुन्। उनीहरुले बलात्कारबा घटना बढिरहँदा सरकार किन मौन रहेको भन्दै प्रश्नसमेत गरेका छन्। उनीहरुले बलात्कारीलाई फाँसीको सजायँ दिन माग गरे।  

महिला राष्ट्रपति किन मौन?, सरकार बलात्कारीलाई फाँसी दे  लेखिएका प्ले कार्ड उनीहरुले बोकेका थिए।

 

 

खुशी 90%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 10%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App