दशै तिहारको समयमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने पोखराको पर्यटकीय स्थल यतिबेला भने सुनसान देखिएको छ। पर्यटकीय स्थलहरु समेत खुलेका छैनन्।
Here goes pf editor
मौसम खुल्दै जादा पोखराबाट माछापुच्छ्रे , अन्नपुर्ण लगायतका हिमश्रृङखलाको मनमोहक दृष्य, फेवाताल, वेगनासताल, रुपाताल लगायत प्रकृतिको मनमोहक दृश्य हेर्नका लागि विश्वका विभिन्न मुलुकबाट पर्यटक आउने गरेपनि कोरोना जोखिमको कारणले भने ठप्प भएको छ।
एमाले निकट विभिन्न २३ जनवर्गीय संगठनले गौरीबहादुर कार्की जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
जल तथा मौसम विज्ञान विभागको विभिन्न क्षेत्रका वर्षा मापन केन्द्रहरूमा आज साँझ भएको अभिलेखअनुसार पछिल्लो २४ घण्टामा आज सल्यानमा सबैभन्दा बढी ७५.२ मिलीमिटर वर्षा भएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गुणस्तरीय, समावेशी र नवप्रवर्तनमुखी शिक्षा तथा युवामैत्री नीतिको प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएका छन्।