१४ चैत्र २०८२ शनिबार
image/svg+xml
फोटो फिचर

राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि (तस्बिरसहित)

राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। घिमिरेको पार्थिव शरिरमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएका थिए। पशुपति आर्यघाटमा घिमिरेको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो। घिमरेको १०१ वर्षको उमेरमा मंगलबार साँझ ५:५५ बजे लैनचौरस्थित निवासमा निधन भएको थियो।

खुशी 0%
दुखी 100%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App