१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

तेस्रो लिङ्गीले यसरी मनाए गाईजात्रा (फोटो फिचर)

काठमाडौं- दिवङ्गत आफन्तको सम्झना तथा उनीहरुको आत्म शान्तिका गाईजात्रा मनाइएको छ।  शुक्रबार काठमाडौँको ठमेलमा तेस्रो लिङ्गीहरुको विभिन्न संघसंस्थाबाट संयुक्त रुपमा गाईजात्रा मनाइयो। उनीहरुले गाईजात्रा झल्नेगरी र्‍याली तथा झाँकी निकालेका थिए। उनीहरुल नृत्य प्रस्तुत गर्दै विभिन्न भेषभूषामा सजिएका थिए।

तस्बिर : केशव थोकर

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App