१६ चैत्र २०८० शुक्रबार
फोटो फिचर

लगाउने होइन त मेंहन्दी र हरियो चुरा (फोटो फिचर)

काठमाडौं - साउन महिनामा हरियो पहिरन, चुरापोते र मेंहन्दी लगाउने प्रचलन रहिआएको छ। महिलाहरु प्राय मेंहन्दी र हरियो पहिरनमा सजिने गर्छन्। साउनको समयमा हरियो चुरा पोतेको व्यापार पनि बढ्ने गरेको व्यवसायीहरु बताउँछन्।

सडक पेटीदेखि ठूला मलहरुमा समेत मेंहन्दी लगाउनेको भिड साउन महिना भरी हुने गर्छ। साउनमा हरियो चुरा र मेंहन्दी लगाउनुको खासै धार्मिक कारण नभए पनि यो फेसन बनिसकेको छ।

मेंहन्दीको रंगलाई प्रेमको प्रतिकको रुपमा लिने गरिन्छ।

                                                                                                                          तस्बिर : प्रेम श्रेष्ठ

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App