coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

टुंडिखेलमा गौराको रौनक (फोटो फिचर)

काठमाडौं- सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज गौरा पर्व मनाएका छन्। राजधानी काठमाडौंमा पनि टुंडिखेलमा विषेश कार्यक्रम गरेर गौरा पर्व मनाइएको छ। 
गौरा एवं दुर्वाष्टमी पर्व सूर्योदयकालमा अष्टमी तिथि रहेका दिन मनाउने चलन रहेको छ। गौरापूजा गर्नका लागि पाँच वनस्पति कुश, काँस, सामा (सौँ), तीतेपाती र अपामार्ग कतै तिलको बिरुवा पनि राखेर देवीको आकार बनाउने प्रचलन रहिआएको छ।

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App