२५ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

'संविधान संशोधन जनताको पक्षमा हुनुपर्छ, नेता विशेषको पक्षमा होइन'

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान संशोधन जनताको पक्षमा हुनुपर्ने बताएका छन्।

बुधबार (आज) झापाको कचनकवलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘हाम्रो विचारलाई वाद गरेर, हामीले अङ्गालेको नीतिलाई वाद गरेर संविधानले स्थापित गरेको मार्गलाई वाद गरेर कोही अगाडि जान सक्दैन। त्यसैले हामीले भन्ने गरेका छौँ, संविधान संशोधन गरौँ, जनताको पक्षमा। पार्टी विशेषको पक्षमा होइन, नेता विशेषको पक्षमा होइन,' उनले भने।

प्रकाशित: २४ पुस २०८१ १९:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App