काठमाडाैं - क्राेएसियासँग बिहीबार भएकाे खेलमा तिन शुन्यकाे पराजयसँगै अर्जेन्टिनाकाे विश्वकप यात्रा समुह चरणाबाटै सकिने सम्भावना बढेकाे छ। प्रतियाेगगिता अन्तर्गत समुह चरणाकाे पहिलाे खेलमा अाइसल्याण्डसँग एक एककाे बराबरी खेलेकाे अर्जेन्टिना बिहीबारकाे खेलमा पराजित भएपछि अघिल्लाे चरणकाे यात्रा कमजाेर भएकाे हाे। क्राेएसियाकाे जितमा रेबिक, लुका मोड्रिक र इभान रकिटिक एक एक गाेल गरे।
क्राेएसिया र अर्जेन्टिनाबीच भएकाे खेलका केहि तस्बिरहरु :
प्रशिक्षक गेनारो गट्टुसोले हारको जिम्मेवारी लिँदै प्रशंसकहरूसँग माफी मागेका छन्। उनले भने, ‘म व्यक्तिगत रूपमा माफी माग्न चाहन्छु किनकि हामीले लक्ष्य पूरा गर्न सकेनौँ। आज मेरो भविष्यभन्दा पनि विश्वकपमा पुग्न नसक्नु ठुलो कुरा हो।’
आयोग मातहतका जिल्ला समितिले भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरणका लागि भूमि, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा नाम सिफारिस पठाएपछि सरकारले परीक्षण गरी पुर्जा वितरणको अनुमति दिएको आयोगका विज्ञ सदस्य टेकबहादुर शाहले जानकारी दिए।