काठमाडाैं - फ्रान्सका युवा खेलाडी केलिएन एम्बाप्पेकाे गाेलसँगै फ्रान्स विश्वकप फुटबलकाे अन्तिम १६ मा प्रवेस गरेकाे छ। विहिबार सम्पन्न समुह सी अन्तर्गतकाे खेलमा फ्रान्सका सबैभन्दा कान्छा खेलाडी एमबाप्पेले खेलकाे ३४ अाैं मिनेटमा गाेल गर्दै फ्रान्सलार्इ एक शुन्य अन्तरकाे जित दिलाए।
आज गरेको गोलसँगै एमबाप्पे फ्रान्सका तर्फबाट विश्वकपमा गोल गर्ने सबैभन्दा कान्छा उमेरका खेलाडी समेत बनेका छन्। एमबाप्पे १९ वर्ष १ सय ८३ दिनका भएका छन्।
प्रशिक्षक गेनारो गट्टुसोले हारको जिम्मेवारी लिँदै प्रशंसकहरूसँग माफी मागेका छन्। उनले भने, ‘म व्यक्तिगत रूपमा माफी माग्न चाहन्छु किनकि हामीले लक्ष्य पूरा गर्न सकेनौँ। आज मेरो भविष्यभन्दा पनि विश्वकपमा पुग्न नसक्नु ठुलो कुरा हो।’
आयोग मातहतका जिल्ला समितिले भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरणका लागि भूमि, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा नाम सिफारिस पठाएपछि सरकारले परीक्षण गरी पुर्जा वितरणको अनुमति दिएको आयोगका विज्ञ सदस्य टेकबहादुर शाहले जानकारी दिए।