रसिया - अायाेजक रसिया जारी विश्वकपकाे नकअाउट चरणमा प्रवेस गर्ने पहिलाे टाेली बनेकाे छ। मंगलबार राती सम्पन्न समुह ए अन्तर्गतकाे अाफ्नाे दाेश्राे खेलमा इजिप्टलार्इ तिन एक गाेल अन्तरले पराजित गर्दै रसियाले अर्काे चरणमा स्थान पक्का गरेकाे हाे। रसियाकाे जितमा डेनिस चेरीसेभ र अार्टेम डिजुबाले एक एक गाेल गरेका थिए भने एक गाेल अात्मघाती भएकाे थियाे। इजिप्टका अहमद फाथीले खेलकाे ४७ अाैं मिनेटमा अात्मघाती गाेल गरेका थिए। यस्तै इजिप्टका तर्फबाट एकमात्रै गाेल ७३ अाैं मिनेटमा माेहम्मद सालाहले पेनाल्टि मार्फत गरेका थिए।
प्रशिक्षक गेनारो गट्टुसोले हारको जिम्मेवारी लिँदै प्रशंसकहरूसँग माफी मागेका छन्। उनले भने, ‘म व्यक्तिगत रूपमा माफी माग्न चाहन्छु किनकि हामीले लक्ष्य पूरा गर्न सकेनौँ। आज मेरो भविष्यभन्दा पनि विश्वकपमा पुग्न नसक्नु ठुलो कुरा हो।’
आयोग मातहतका जिल्ला समितिले भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरणका लागि भूमि, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा नाम सिफारिस पठाएपछि सरकारले परीक्षण गरी पुर्जा वितरणको अनुमति दिएको आयोगका विज्ञ सदस्य टेकबहादुर शाहले जानकारी दिए।