१८ चैत्र २०८२ बुधबार
image/svg+xml
फोटो फिचर

पाेल्याण्डकाे गल्तीमा सेनेगलकाे जित (फाेटाे फिचर)

रसिया - पाेल्याण्डले गरेका गल्तीकाे फार्इदा उठाउदै सेनेगल अाफ्नाे पहिलाे खेलमा विजयी भएकाे छ। समुह एच अन्तर्गत मंगलबार भएकाे खेलमा सेनेगलले पाेल्याण्डलार्इ दुर्इ एक गाेल अन्तरले पराजित गरेकाे हाे। पाेल्याण्डकाे गल्तीकाे फार्इदा उठाउँदै सेनेगल दुर्इ गाेल गर्न सफल भयाे। पाेल्याण्डकाे एक गाेल अात्मघाती भएकाे थियाे भने अर्काे गाेल डिफेन्सकाे गल्तीले हुन पुगेकाे थियाे। 

सेनेगलको जितमा एम्बे नियाङले एक गोल गर्दा पोल्याण्डका थिएगो सिओनिकले एक आत्माघाति गोलको उपहार दिए। यस्तै पोल्याण्डका लागि ग्रेजगोर्जले एक गोल फर्काए।

पाेल्याण्ड र सेनेगलबीच भएकाे खेलका केही दृष्यहरु :

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App