२० चैत्र २०८१ बुधबार
image/svg+xml १७:५३ अपराह्न
फोटो फिचर

मुस्लिम धर्मावलम्बीहरूको ‘ईद-उल-फित्र’ (तस्बिरहरू)

आज इस्लाम धर्मावलम्बीहरूले आज ‘ईद–उल–फित्र’ अर्थात ईद पर्व धूमधामका साथ मनाउँदै छन्।

हिजरी पात्रोअनुसार रमजानको अन्त्यमा मनाइने यो पर्वमा प्रार्थना गर्नुको साथै एकआपसमा भेटघाट गरी नयाँ लुगा लगाएर एकअर्कालाई मिठाइ आदानप्रदान गरी ईद मनाउने गरिन्छ। ‘ईद–उल–फित्र’ हर्षोल्लासका साथ मनाउने परम्परा छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App