१९ चैत्र २०८१ मंगलबार
image/svg+xml २०:२६ अपराह्न
फोटो फिचर

नेपालगन्जमा 'म नागरिक म बनाउँछु नेपाल' (तस्बिरहरू)

तस्बिरहरू गणेश विशु/नागरिक

नागरिक दैनिकले ‘म नागरिक म बनाउँछु नेपाल’ भन्ने नाराका साथ राष्ट्र निर्माणका लागि युवा पुस्तालाई जागरुक बनाउन सञ्चालन गरेको अभियान आज आइतबार नेपालगन्जमा सुरु भएको छ। कार्यक्रमको वक्ता एवम् प्रमुख अतिथि नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला छन् ।

विराटनगरबाट सुरु भएको ‘म नागरिक म बनाउँछु नेपाल’ जनकपुर हुँदै नेपालगन्ज पुगेको हो। नेपाल रिपब्लिक मिडियाले देशभरबाट भिडियो मार्फत प्रस्तुत गरिने उत्कृष्ट आइडियालाई पुरस्कृतसमेत गर्नेछ। कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको छ। 

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App