१९ चैत्र २०८१ मंगलबार
image/svg+xml १५:४१ अपराह्न
फोटो फिचर

सेताम्मे ओलाङचुङगोला (फोटोफिचर)

एकीकृत बस्ती जस्तै देखिने ताप्लेजुङको उत्तरी क्षेत्रको सुन्दर गाउँ ओलाङचुङगोला अहिले हिउँले सेताम्मे छ।

समुद्र सतहबाट ३ हजार २ सय मिटर उचाइमा रहेको ओलाङचुङगोलामा यस वर्ष पहिलोपटक हिउँ परेको हो। साढे चार सय वर्ष पुरानो दिकी छ्योलिङ गुम्बा रहेको र वालुङ शेर्पा जातिको बसोबास रहेको ओलाङचुङगोला पर्यटकीय बस्ती पनि हो।

बस्ती हिउँले भरिएपछि कस्तो देखियो त? हेरौं तस्बिरमा:

 

प्रकाशित: ६ फाल्गुन २०८१ ०९:३४ मंगलबार

खुशी 100 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App