१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
फोटो फिचर

माटाको भाडा बनाउनमा व्यस्त भक्तपुरका कुमाले समुदाय

भक्तपुरका कुमाले समुदाय तिहारका लागि आवश्यक माटाको भाडा बनाउनमा व्यस्त छन्।

तिहार नजिकिएसँगै भक्तपुरका कुमाले समुदायलाई माटोको दियो, पाला लगायतका सामग्री बनाउन भ्याइनभ्याइ छ।

तस्बिरमा हेरौँ कुमाले समुदायले तयार पारिरहेका माटोका सामग्रीका केही झलकहरूः

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App