१० चैत्र २०८२ मंगलबार
image/svg+xml
फोटो फिचर

नयाँ शिक्षा ऐन जारीको माग गर्दै प्रदर्शन (फोटोफिचर)

नेपाल समाजवादी जिद्यार्थी युनियनले नयाँ शिक्षा ऐन जारीको माग गर्दै प्रदर्शन गरेको छ।

युनियनले शुक्रबार माइतीघर मण्डलामा नयाँ शिक्षा ऐन जारी गर,शिक्षा आयोगको प्रतिवेदन सार्वनजिक गर भन्दै प्रदर्शन गरेको हो।

उनीहरुले शिक्षा मन्त्रालयविरुद्ध शंख फुकेर र थाली बजाएर प्रदर्शन गरेका छन्। 

 

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App