१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
फोटो फिचर

यस्तो देखियो समाजवादी मोर्चा घोषणा कार्यक्रम (फोटोफिचर)

चार दलीय समाजवादी मोर्चा नेपाल सोमबार औपचारिक रुपमा घोषणा गरिएको छ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रमबाट नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र नेपाल कम्युनिस्ट पार्टी सम्मिलित मोर्चा घोषणा गरिएको हो।

सहमतिपत्रमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेकपाका महासचिव विप्लवले हस्ताक्षर गरेका छन्।

हस्ताक्षर पछि जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले सहमति पत्र पढेर सुनाएका थिए।। उनले अवधारणापत्र पढेपछि मोर्चाका अध्यक्षहरुले आफ्नो सिटबाट उठेर हातेमालो गर्दै मोर्चा अघि बढाउने ऐक्यबद्धता जनाएका थिए।

खुशी 0%
दुखी 20%
अचम्मित 20%
हास्यास्पद 60%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App