राजनीति १३ चैत्र २०८२ बालेन्द्रको मन्त्रिमण्डलबाट अमरेश बाहिरिए सिंह नेपाली कांग्रेसका सभापति गगन कुमार थापालाई सर्लाही क्षेत्र नम्बर ४ बाट हराएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।
राजनीति १३ चैत्र २०८२ को हुन् नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह? नेपालको ४३औँ प्रधानमन्त्रीमा बालेन्द्र शाह (बालेन) नियुक्त भएका छन्।
राजनीति १३ चैत्र २०८२ र्यापरदेखि प्रधानमन्त्रीसम्म: यस्तो छ बालेन्द्रको लोभलाग्दो राजनीतिक यात्रा ‘र्याप आर्टिस्ट’का रूपमा समेत ख्याति कमाएका शाहले भारतबाट एम टेक (संरचनागत इन्जिनियरिङ) र पूर्वाञ्चल विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा स्नातक गरेका छन्।
समाज १३ चैत्र २०८२ टिप्परको ठक्करबाट ५२ वर्षीया महिलाको मृत्यु मृत्यु हुनेमा घोराही–१३ भ्युडरकी ५२ वर्षीया जुठी पुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए।