
स्वास्थ्य
नागरिकता विधेयक प्रमाणिकरणकाे विराेधमा अनेरास्ववियुले प्रदर्शन गरेको छ। बिहीबार स्ववियुले आरआर कलेज अगाडी प्रदर्शन गरेको हो।
उनीहरुले नागरिकता विधेयक जान्दैनौं बिहारीलाई मान्दैनौं,नागरिकता विधेयक प्रमाणिकरण र्फिता गर,भारतिय दलाल मुर्दावाद लेखिएका प्लेकार्डहरु बोकेर प्रदर्शन गरेका हुन्।