१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
फोटो फिचर

नागरिकता विधेयक प्रमाणिकरणविरुद्ध अनेरास्ववियुको प्रदर्शन (फोटोफिचर)

नागरिकता विधेयक प्रमाणिकरणकाे विराेधमा अनेरास्ववियुले प्रदर्शन गरेको छ। बिहीबार स्ववियुले आरआर कलेज अगाडी प्रदर्शन गरेको हो।

उनीहरुले नागरिकता विधेयक जान्दैनौं बिहारीलाई मान्दैनौं,नागरिकता विधेयक प्रमाणिकरण र्फिता गर,भारतिय दलाल मुर्दावाद लेखिएका प्लेकार्डहरु बोकेर प्रदर्शन गरेका हुन्। 

खुशी 40%
दुखी 20%
अचम्मित 0%
हास्यास्पद 20%
क्रोधित 20%
अर्को समाचार
Download Nagarik App