१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
फोटो फिचर

भूमि अभियान्तालाई निसर्त रिहा गर्न माग गर्दै प्रदर्शन (फोटोफिचर)

भूमि अभियान्तालाई निसर्त रिहा गर्न माग गर्दै प्रदर्शन गरिएको छ।

संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले आइतबार माइतीघरमा भूमि अभियान्तालाई निसर्त रिहा गर्न माग गर्दै प्रदर्शन गरेको हो।

भूमि अभियान्तालाई निसर्त रिहा गर,बसोबासको सुनिश्चित गर,भूमि अभियान्तामाथि लगाइएको मुद्धा खारेज गर लेखिएको प्लेकार्ड बोकेर उनीहरुले प्रदर्शन गरेका छन्।

 

खुशी 0%
दुखी 50%
अचम्मित 0%
हास्यास्पद 50%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App