coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

टुडिखेलमा माघीपर्व मनाइँदै (फोटोफिचर)

आज माघीपर्व मनाइँदै छ। विशेषगरी थारु र मगर समुदायले माघीपर्व मनाउने गर्दछन्।

थारू समुदायले माघ १ गतेलाई नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघीपर्व मनाउँने गर्छन्।

सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारू समुदायको नयाँ वर्ष अर्थात् माघीपर्व पर्दछ। यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ। माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ।

तर पछिल्लो समय काठमाडौंको टुडिखेलमा पनि माघीपर्व मनाइने गरिन्छ। आज टुडिखेलमा विभिन्न कार्यक्रमहरु गरी माघीपर्व धुमधामका साथ मनाइएको छ।

 

 

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App