coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
फोटो फिचर

जबरा सर्वोच्च जाने भएपछि सर्वोच्च परिसरको सुरक्षा व्यवस्था कडा (फोटोफिचर)

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च जाने भएपछि सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा परिएको छ। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको निलम्बन फुकुवासँगै उनी सर्वोच्च अदालत आउने तयारी गरेपछि सर्वोच्चको सुरक्षा व्यवस्था कडा पारिएको हो।

जबरालाई संघीय संसदका महासचिव डा. भरतराज गौतमले निलम्बन फुकुवाको पत्र बुधबार दिएका थिए। सोही विरोधमा कानुन व्यवसायीहरू आन्दोलित भएपछि दुई दिनदेखि सर्वोच्च परिसर तनावग्रस्त छ। त्यस्तै सर्वोच्च परिसर क्षेत्रमा सवारी साधनको चापका कारण सवसाधरणलाई कार्यलय र गन्तवयमा जान सकस भएको छ।  

खुशी 14.3%
दुखी 0%
अचम्मित 14.3%
हास्यास्पद 42.9%
क्रोधित 28.6%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App