खेल ७ असार २०८२ बागमती बिच महिला रग्बी हुँदै बागमती बिच महिला रग्बी प्रतियोगिताको पहिलो संस्करण असारको दोस्रो साता हुने भएको छ।
समाज ७ असार २०८२ डेढ दशकदेखि आयोजना अलपत्र : गाउँभर खानेपानी समस्या, स्थानीय निराश गाउँमा ‘एक घर, एक धारा’ बनाउने गरी सुरु भएको आयोजना अलपत्र हुँदा स्थानीय निराश छन्।
राजनीति ७ असार २०८२ नैतिकताको कसीमा माधव-रवि राजनीतिमा नैतिकवान् नेताको छवि बनाएका पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विरूद्ध भ्रष्टाचारको मुद्दा दायर भयो।
राजनीति ७ असार २०८२ प्रतिनिधिसभामा आज १० मन्त्रालयको बजेटमाथि छलफल सरकारले गत जेठ १५ गते संसद्मा प्रस्तुत गरेको ‘विनियोजन विधेयक, २०८२’ माथिको छलफल जारी छ।