राजनीति १२ चैत्र २०८२ सांसदहरूसँग छलफल गर्दै ओली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सांसदहरूसँगको छलफलमा जुटेका छन् ।
राजनीति १२ चैत्र २०८२ शपथपछि केपी खनालको वाचा- भरोसालाई शब्दमा होइन, कर्ममा प्रमाणित गर्छु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसद केपी खनालले नागरिकको भरोसालाई शब्दमा नभई कर्ममा प्रमाणित गर्ने वाचा गरेका छन्।
समाज १२ चैत्र २०८२ देशका विभिन्न ठाउँमा वर्षा अहिले कास्की, लमजुङ, गोरखा, नुवाकोट, सिन्धुपाल्चोक लगायतका जिल्लामा मेघगर्जन र चट्याङसहित हल्का पानी परिरहेको हो।
राजनीति १२ चैत्र २०८२ संयोग कि सल्लाह: दुई पूर्वसञ्चारकर्मी एकै पहिरनमा शपथमा सांसदहरु विभिन्न धर्मसंस्कृति झल्कने भेषभुषामा पुगेका थिए। सोहीक्रममा दुई पूर्व सञ्चारकर्मीहरु भने एकै पहिरनमा देखिए।