२० मंसिर २०८२ शनिबार
image/svg+xml
फोटो फिचर

रास्वपा र विवेकशील साझाको एकता सभाका १० तस्बिर

वैकल्पिक राजनीतिक शक्तिका रुपमा परिभाषित गर्दै आएका दुई दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र विवेकशील साझा पार्टीबीच एकता भएको छ ।  

आइतबार आयोजित एकता सभाबाट विवेकशील साझा पार्टी निःशर्त रास्वपामा समाहित भएको हो।

केहीदिन अघि विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बाँस्कोटाले आफ्नो पार्टी निःशर्त रास्वपासँग एकतामा जाने सहमति भएको बताएकी थिइन्।

एकता सभामा देखिएका तस्बिर

प्रकाशित: १४ मंसिर २०८२ १६:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App