४ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्य

प्रधानमन्त्रीलाई ज्ञापनपत्र

इटहरी, पुस १९ (नागरिक) - महिला हिंसाका घटना रोक्न काँग्रेस निकट महिला संघले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ।
महिला संघले जिल्ला प्रशासन कार्यालय सुनसरी मार्फत प्रधानमन्त्री बाबुराम भट्टराईलाई ज्ञापनपत्र पठाएको हो।

महिला संघकी माया डाँगीका अनुसार जिल्ला, नगर, क्षेत्रको टोलीले संयुक्त रुपमा हिंसाका घटना रोक्न ज्ञापनपत्र पठाएको हो

प्रकाशित: १९ पुस २०६९ ०५:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App