हरेक वर्ष नुवाकोटको तारुकामा माघे संक्रान्तिका दिन गोरु जुधाइन्छन्। यसपटक तारुकामा १५ हल गोरु जुधाइए। गोरु जुधाइ हेर्न रसुवा, धादिङ र काठमाडौँबाट थुप्रै मानिस तारुका पुगेका थिए। यस वर्ष स्थानीय विष्णु श्रेष्ठको गोरु विजेता घोषित भयो।










प्रकाशित: ८ माघ २०७२ ०२:२५ शुक्रबार