आठ वर्षीया छोरी लक्ष्मीको शव गाड्न लागेका बेला मङ्गलबार साँझ ईलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो। घरभन्दा झण्डै एक किलोमिटर टाढाको चौधरा नदीको किनारामा छोरीको शव गाड्ने क्रममा पन्तलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदाम रावलले बताए। रासस
प्रकाशित: ८ पुस २०७२ ०१:४१ बुधबार





