११ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्य

भारत र पाकिस्तानका विदेशमन्त्रीबीच भेट

काठमाडौँ- भारतका विदेशमन्त्री सुष्मा स्वराज र पाकिस्तानका प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा तथा विदेश मामिला सल्लाहकार सरताज अजिजबीच शिष्टाचार भेट भएको छ।
अठारौँ सार्क शिखर सम्मेलनको पूर्वसन्ध्यामा होटल सोल्टीमा आयोजित सार्क सदस्य राष्ट्रका विदेश मन्त्रालयका सचिवको मन्त्रिपरिषद्को बैठकका क्रममा सो भेट भएको भारतीय विदेशमन्त्री स्वराजले जनाइन्। विदेशमन्त्री स्वराजले उक्त भेट सामान्य शिष्टाचार मात्र भएको सञ्चारकर्मीलाई बताइन्। रासस

प्रकाशित: ९ मंसिर २०७१ ०६:३९ मंगलबार