राइट च्वाइस मा यसपटक अभिनेत्री अरूणिमा लम्सालसँग उनले प्रयोग गर्ने सामाग्री र त्यसका ब्रान्डबारे गरिएको कुराकानी :पर्फ्युम : क्रिस डिओर, ब्ल्याक
क्यामरा : क्यानोन
चश्माः गुची
सनब्लक क्रिम : ओलिफेम
टुथपेस्ट : हिमालयन
कोल्ड ड्रिङ्क्सः स्लाइस
मोबाइल: एच.टि.सी. एप्पल
टिभी सेट: सोनी
कपडाः लिक्रा बुटिक, बेलिनो, जियो
मदिरा: अष्ट्रेलियन वाइन
कफी: नेसक्याफे
कोल्ड क्रिम: ओलिफेम
चक्लेट: टोबलोराना
केश तेल: ओलिभर
स्पोर्टस् वेयरः नाइक
स्यान्डल: एसलिज्
ल्यापटप: लेनेभो
घडी: रोमान्सन
आइसक्रिम: बास्किन एन्ड रोविन
मिठाई: आँगन
लिप्स ग्लस: म्यावलिन
फेस वास: ओलिफेम
सवारी: मारूती स्वीफ्ट
स्याम्पु वा कन्डिस्नर: गार्नियर
चाउचाउ: रारा
फेसल प्रोडक्ट: ओलिफेम
हेयर प्रोडक्ट: रेभलोन
एसिसरी: सुरज आर्केट
प्रकाशित: ४ कार्तिक २०६६ २२:०३ बुधबार





