१५ चैत्र २०८० बिहीबार
अन्य

चितुवालाई गोहीले यसरी आक्रमण गरेर पोखरीभित्र लग्यो (भिडियो)

सामाजिक सञ्जालमा अहिले एउटा भिडियो निकै भाइरले भइरहेको छ।  

जहाँ पोखरीमा छेउमा बसेर पानी पिइरहेको चितुवालाई गोहीले आक्रमण गरेर लगेको छ।  

दुवै हिंस्रक जनावरमा पर्छन्। जसले मानिसलाई समेत आफ्नो आहारा बनाउँछन्।   

हेर्नुहोस्, भिडियो :

प्रकाशित: २ पुस २०७७ ०८:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App