१८ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्य

किमको 'लिप्स' पनि सेक्सी

अमेरिकी सोसलाइट किम कार्दासियनका शारीरिक बान्कीका रेसारेसा सबैलाई हट र सेक्सी लाग्छन्। उनी जहाँ जान्छिन्, सबैका आँखा उनकै सेक्सी कर्भमा टाँसिन्छन्। उनका वक्ष, कम्मर र नितम्बलगायतका बान्की सर्वत्र प्रशंसित छन्। अहिले उनले आफ्ना ओठलाई समेत सेक्सी बनाएको चर्चा सर्वत्र भइरहेको छ। आफ्नै ब्रान्डका लन्जरी र फेसन प्रोडक्ट लाइन भएकी उनले हालै फ्रान्सेली फेसन म्यागजिन 'फ्याक्टिस'का लागि गरेको फोटो सेसनमा उनका 'किलर लिप्स'बारे सञ्चारमाध्यमले थाहा पाएका हुन्। उनले मेकअपबाट लिप्सलाई 'किलर लुक' दिएकी हुन् वा सर्जरी नै गरेकी हुन्, खुट्याउन गाह्रो परेको बताइन्छ।

प्रकाशित: २९ मंसिर २०६९ ०६:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App