समाज
अन्य
डा. केसीको जीवन रक्षाको माग गर्दै राजधानीमा प्रदर्शन (फोटो/भिडियो)
काठमाडौं–चिकित्सा शिक्षा सुधारको माग गर्दै विगत २१ दिनदेखि अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै राजधानीमा प्रदर्शन गरिएको छ। गोलिडारिटी फर गोविन्द केसी एलाइन्सको अनुगाईमा राजधानीमा प्रदर्शन गरिएको हो।
प्रदर्शनमा नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टाराई, नागरिक अभियन्ता, चिकित्सकलगायतको उपस्थिति थियो।
हेर्नुहोस् नागरिकन्युजले गरेको स्थलगत लाइभ भिडियोः
सबै तस्बिर: प्रबिन काेइराला
0 SHARES
खुशी
0%
दुखी
0%
अचम्मित
0%
हास्यास्पद
0%
क्रोधित
0%