७ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्य

अघि बढ्दै मधेसी महिला

शीतलहरले मधेसको मौसम पूरै छोपिएको थियो। दुई दिनदेखि जारी शीतलहर र चिसो हावाले मुटु काम्ने जाडो। मोरङ, भातिगछ–५ की सबिता यादवलाई ठाउँ–ठाउँमा प्वाल परेको चादरले चिसो छेक्न गाह्रो भइरहेको थियो। सुनिन्, गाउँकै स्कुलमा कम्बल बाँडिदैछ। जिउ थर्ररर काँम्दै अवस्थामा उनी त्यहाँ आइपुगिन्। लामो लाइनमा उभिन्। कम्बल पाउँदा उनको आँखा रसायो। र, भनिन्, 'अब जाडोले धेरै नसताउला।'

प्रकाशित: १० पुस २०७२ २२:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App