१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

आइओएम डिन सिंहले राजीनामा दिए

काठमाडौं- चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम) का नवनियुक्त डिन डा. केपी सिंहले राजीनामा दिएका छन्। बीस दिन अघि डिनमा नियुक्त भएका सिंहले आज त्रिभुवन विश्व विद्यालयका उपकुलपति तिर्थ खनिया समक्ष राजीनामा दिएका हुन्।

डा. गोविन्द केसीको जीवन भन्दा आफ्नो पद ठूलो नभएको डा. सिंहले जनाएका छन्।

 

 

प्रकाशित: १७ मंसिर २०७३ ०९:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App