१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

केसीको पक्षमा मेचीका चिकित्सक आन्दोलित

प्रदर्शनमा चिकित्सकहरू। तस्विरः राजु अधिकारी

झापा-डा गोविन्द केसीको जीवन रक्षाको माग गर्दै मेची अञ्चल अस्पतालका चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरु पनि आन्दोलित भएका छन् ।

नेपाल मेडिकल एशोसिएसनको आह्वानमा बिहीबार एक घण्टा ओपिडी सेवा बहिष्कार गरेका चिकित्सकहरुले डा केसीको जीवन रक्षाको माग गर्दै प्रदर्शनसमेत गरेका छन् । चिकित्सकहरुले सरकार केसीको जीवनरक्षाको सन्दर्भमा उदासिन रहेको भन्दै आक्रोशसमेत व्यक्त गरेको डा. रबिन रेग्मीले जानकारी दिए ।

प्रकाशित: १६ मंसिर २०७३ ०९:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App