१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

माछापोखरीमा मृत फेला

भरतपुर- चितवनमा बुधबारदेखि हराएकी एक वृद्ध मृत फेला परेकी छन्।

भरतपुर महानगरपालिका वडा नम्बर २१ की ८९ वर्षीय टुल्कीदेवी अधिकारी आज बिहान भरतपुर २० शङ्करचोक नजिकै रहेको माछापोखरीमा मृत भेटिएकी हुन्। उनी बुधबार बिहान ११ बजेदेखि घरबाट हराएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

स्थानीयले वृद्धको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ। रासस

प्रकाशित: ७ कार्तिक २०७६ ०६:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App