संविधान संशाेधनविरूद्ध एमालेकाे प्रदर्शन

बुधबार, १५ मङि्सर २०७३, १७ : ५४ विजय गजमेर

काठमाडाैं– नेकपा एमाले भातृ संगठनहरू युवा संघ नेपाल र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले संविधान संशाेधन विधेयककाे विराेध गर्दै संयुक्त रूपमा काठमाडाैंकाे नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन्।

नयाँबानेश्वरमा दुर्इ संगठनले कालाेपट्टि बाँधेर टायर बाली नाराबाजीसमेत गरेर प्रदर्शन गरेका हुन्। नयाँ बानेश्वरमा उनीहरूले बिराेध सभा अायाेजना गरेका थिए। विरोध सभालाई युवा संघका अध्यक्ष राजिव पहारी र अनेरास्ववियूकी अध्यक्ष नविना लामालगायतले सम्बोधन गरेका थिए।

उनीहरूले संविधान संशाेधनका लागि सरकारले ल्याएकाे विधेयककाे चर्काे विराेध जनाएका छन्। उक्त विधेयक सरकारले अाफ्नाे अावश्कता भन्दा पनि विदेशकाे मागलार्इ सम्बाेधन गर्न ल्याएकाे उनीहरूकाे भनाइ छ।

प्रदर्शनका कारण नयाँबानेश्वरको केहीबेर तनावपूर्ण बनेकाे थियाे।प्रदर्शनकारीले केहीबेर टायर बालेपछि प्रहरीले सडक खाली गराएकाे थियाे।

यी संगठनहरूका मातृ पार्टी नेकपा एमालेकाे संसदीय दलको बैठकले भने बिहीबार संसद अवरुद्ध गर्दै सडकबाट समेत अान्दाेलन गर्ने घाेषणा गरेकाे छ।

तस्बिरहरूः बिजय गजमेर

 















यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले एक्सप्लस २०० को बिक्री सुरु गरेको छ । ...

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

कुवेत स्थित सुदुर पश्चिमेली नेपाल समाज कुवेतको दोश्रो वार्षिकउत्सव तथा अधिवेशन साथै वृहत साँगीतिक धमाका २०१९ मा सिटी एक्सप्रेस मनि...

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

भार्गव विकास बैंक र पूर्णिमा विकास प्राप्त गरेपछि शाइन रेसुंगा डेभलपमेन्ट बैंकले एकीकृत कारोबार सुरु गरेको छ । ...

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । ...

टिभिएसको डाउनलोड एन्ड विन अफर

टिभिएसको डाउनलोड एन्ड विन अफर

जगदम्बा मोटर्स प्रालिले नेपालका लागि टिभिएस दुईपांग्रे सवारी साधनले अग्रणी म्यासेन्जिङ एप्लिकेसन भाइबरमार्फत डाउनलोड एन्ड विन योजना ल्याएको छ ।

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । ...

एनआइसी एसियाका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा छुट

एनआइसी एसियाका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा छुट

एनआइसी एसिया बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिबीच सम्झौता भएको छ । ...

कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता

कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता

कृषि विकास बैंक र  राष्ट्रिय सहकारी बैंकबीच एनपिआरमा प्रिपेड कार्ड जारी गर्ने सम्झौता भएको छ । ...

Ncell Footer Ad