१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

आलमलाइ दोश्रो पटक म्याद थपाउन अदालतमा उपस्थित गराइयाे

राैतहट – सांसद अफताव आलमलाइ दोश्रो पटक म्याद थपाउन प्रहरीले जिल्ला अदालत गौरमा ल्याएको छ।

अफताव आलम निर्दोष भन्दै जिल्ला आदलत गौरमा बहस समेत भैरहेको छ । गत आइतवार उनलाई सात दिनको म्याद प्रहरीले अनुसन्धानको लागि मागेको त्यस अवधि सम्म अफताबले बयान दिन मानेका थिएनन् ।

सासद आलमले आफू अस्वस्थ भएको र घर परिवारका साथै कानुनी सल्लाहकारसँग राय सुझाव नलिएको कारण बयान दिएका छैनन्।

बयान प्रक्रिया पूरा नभएकोले प्रहरीले पुनः बयान गराउनको लागि म्याद लिन सासद आलमलाइ प्रहरीले अदालत पेश गरेका छन

प्रकाशित: ३ कार्तिक २०७६ ०६:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App