१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हवाई कारबाहीमा नौ लडाकू मारिए

नान्गार्हार- अफगानिस्तानमा शृखलाबद्ध रुपमा भएको हवाई कारबाहीमा परी तालिबान र इस्लामिक स्टेट्स (आइएस) का नौ लडाकू मारिएका छन्।   

अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा भएको यस हवाई कारबाहीमा परी पाँच आइएस र चार तालिबान लडाकू मारिएका सैन्य अधिकारीहरुलाई उद्धृत गर्दै, खामा प्रेसले जानकारी दिएको छ।   

अफगानिस्तानका सरकारी सेनाले लगभग दुई दशकदेखि तालिबानविरुद्ध लडिरहेका छन्। शान्ति प्रयासहहरु सफल हुन सकेको छैन्। हाल अफगानिस्तानमा अस्थिरताको परिणाम बृद्धि भएको अवस्था रहेको छ। रासस     
   

प्रकाशित: २७ आश्विन २०७६ १०:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App