१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सभामुखको राजीनामाबारे संसदमा सूचना टाँसियो

काठमाडौं- सभामुख पदबाट कृष्णबहादुर महराले राजीनामा दिएको सूचना संसदमा टाँसिएको छ। एक महिलाले यौन दुर्व्यवहारको आरोप लगाएपछि महराले मंगलबार उपसभामुख शिवमाया तुम्बाहाम्फेसमक्ष पदबाट राजीनामा दिएका थिए।

उपसभामुखको आदेश अनुसार प्रतिनिधिसभाको नियमावली २०७५ को नियम २११ को उपनियम २ अनुसार सूचना टाँसिएको हो।

संसदमा सचूना टाँस भएसँगै नयाँ सभामुखको निर्वाचनको लागि बाटो खुलेको छ।

 

 

प्रकाशित: १५ आश्विन २०७६ ०८:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App