१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

काठमाडौं–सोल उडान १०औंवर्षमा

काठमाडौं– कोरियन एअरले काठमाडौं–सोल–काठमाडौं उडानलाई निरन्तरतादिँदै १०औंवर्ष पारगरेको छ । उक्तअवसरमाबिहीबार कम्पनीले राजधानीमाविशेषकार्यक्रमआयोजनागरेको छ ।

कम्पनीका नेपालकालागिमहाप्रबन्धक ‘युङ्ग मानगो’ले नेपालसँगको सहकार्य कोसेढुंगा साबित भएको बताए । उनले युनिभर्सल टुर्स तथाट्राभल्स प्रालिले ३७वर्षे कारोबार सफल रुपमा सम्पन्न गरेको जनाएका छन् ।  
 

प्रकाशित: १० मंसिर २०७३ ०३:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App