१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

कामना सेवाको सरसफाइ अभियान


काठमाडौं– कामना सेवा विकास बैंकले संविधान दिवसको अवसरमा बैंकका देशभर रहेका शाखा कार्यालयमार्पmत सरसफाइ अभियान चलाएको जनाएको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यस अभियानले सरसफाइ र स्वच्छ वातावरणको महत्व र अपरिहार्यता बारे जनचेतना ल्याउने बैंकको विश्वास रहेको छ ।  

संविधान दिवसको अवसरमा बैंकद्वारा ओडी कार्डको समेत शुभारम्भ गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
हाल बैंकले एबिबिएस, एसएमएस, एसएमएस बैंकिङ, मोबोइल बैंकिङ तथा सि–आस्बा लगायत ९९ शाखा तथा ४५ एटिएममार्फत ग्राहकलाई सेवा दिइरहेको छ ।

 

 

प्रकाशित: ५ आश्विन २०७६ ०७:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App