१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

प्रनीता राजभण्डारीलाई स्वर्ण पदक

धुलिखेल- पनौती, चौकोटमा आयोजिट्ट काठमाडौं विश्वविद्यालयको २२औं दीक्षान्त समारोह(पहिलो चरण)मा एमबिबिएसमा सबैभन्दा बढी अंक ल्याउने लुम्बिनी मेडिकल कलेज पाल्पाकी विद्यार्थी प्रनीता राजभण्डारीलाई स्वर्ण पदक प्रदान गरिएको छ। उनलाई मंगलबार कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले 'भाइस चान्सलर स्वर्ण पदक' प्रदान गरेका हुन्।

प्रकाशित: ७ मंसिर २०७३ ०८:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App