१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

झुक्किएर विषादी खाँदा बिरामी

खोटाङ – झुक्किएर किरा मार्ने विषादी खाँदा खोटाङमा एक किशोरी गम्भीर बिरामी भएकी छन् ।

अमेरिकी फौजी किरा नियन्त्रणका लागि घोलेर बोतलमा राखिएको विषादी मोही ठानेर पिउँदा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा ट्याम्टुककी १३ वर्षीया अम्बिका राई बिरामी परेकी हुन् ।

उनको ओम अस्पताल, काठमाडौंमा आइसियूमा राखेर उपचार भइरहेको उनका बाबु क्षेत्रबहादुर राईले बताए ।

प्रकाशित: ५ आश्विन २०७६ ०३:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App