१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

यौन दुर्व्यवहार आरोपमा पूर्व सांसद घिसिङ पक्राउ

काठमाडौं- पूर्व सांसद योगेन्द्र घिसिङ पक्राउ परेका छन्। सार्वजनिक यातायातमा महिला माथि यौन दुर्व्यवहार गरेको अभियोगमा घिसिङ पक्रराउ परेको महानगरिय प्रहरी परिसर ललितपुरका एसपी दुर्गा सिंले बताइन। उनलाई प्रहरीले एकान्तकुनाबाट नियन्त्रणमा लिएको थियो।

उनका अनुसार कलेज पढ्ने एक विद्यार्थीलाई सार्वजनिक यातायातभित्र यौन दुव्र्यवहार गरेको र अदालतबाट अभद्र व्यवहारमा सात दिनको समय लिएर अनुसन्धान शुरु गरिएको एसपी दुर्गा सिंहले जानकारी दिएकी छिन्। रत्नपार्क भैसेपाटी रुटमा चल्ने सार्वजनिक यातयातमा उनले एक किशोरीलाई अभद्र व्यवहार गरेका थिए। उनी तत्कालिन माओवादीबाट समानुपातिक सांसद बनेका थिए।

प्रकाशित: २३ भाद्र २०७६ १२:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App