१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेपाल–चीन उच्चस्तरीय बैठकः तीन समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं-  विदेशमन्त्रीस्तरीय नेपाल–चीन संयन्त्र बैठकले तीन वटा मुख्य विषयमा हस्ताक्षर भएको छ। सोमबार याक एण्ड यति होटलमा उच्चस्तरीय वार्तापछि चिनियाँ विदेशमन्त्री यी र नेपाली सकमक्षी प्रदीप ज्ञवालीको उपस्थितिमा सहमतिपत्रमा हस्ताक्षर भएको हो।

बैठकले नेपालको मनाङमा करिब ३५ करोड रुपैयाँमा अस्पताल बनाइदिने, चिनियाँ भाषा पढाउनका लागि स्वयंसेवक शिक्ष पठाउने र नेपाललाई आपतकालिन अवस्थाको तयारी स्वरुप ५ हजारवटा पाल दिने सहमति भएको हो।

बैठकमा वाङ, ज्ञवाली, अर्थमन्त्री डा. युवराज खतिवडा, चीनका लागि नेपाली राजदूत लिलामणी पौडेल, परराष्ट्र सचिव शंखर वैरागी, मन्त्रालयमा चीन मामिला हेर्ने सहसचिव काली पोखरेललगायत बैठकमा सहभागी थिए।

चिनियाँ विदेशमन्त्री वाङ आइतबार (हिजो) काठमाडौं आइपुगेका थिए।

प्रकाशित: २३ भाद्र २०७६ १२:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App